अपराध

धुलिखेलमा मृत पुरुषको वेवारिसे शव फेला

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका-७, घिसिङ डाँडा डम्पिङ क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। मिति २०८१ चैत ९ गते सबेरै अन्दाजि २:४५ बजे अरनिको राजमार्ग सडक किनारमा...