खेलकुद
जिल्लामै पहिलो पटक काभ्रे कबड्डी लिग हुँदै
२०८१ पुष २६ गते १२:११
बनेपा । काभ्रे कबड्डी एकेडेमीको आयोजनामा जिल्लामै पहिलो पटक कबड्डी लिग हुन लागेको छ । काभ्रे कबड्डी लिगको पहिलो संस्करण यही माघ १० गतेदेखि सुरु हुने आयोजकले जानकारी दिए...