स्वास्थ्य

पनौती त्रिवेणी सरसफाइ अभियानको ३०० औं शृङ्खला भव्यताकासाथ सम्पन्न

पनौती । काभ्रेली सक्रिय महिला संगठनको आयोजनामा”स्वच्छ र हरियाली पनौती नगरपालिका बनाऔं”भन्ने मुल नाराका साथ  पनौती त्रिवेणी सरसफाइ अभियानले ३०० औं शृङ्खला प्रवेश गरेको छ । अभियानको उक्त अवसरमा...