Main News
सम्पादक राम खड्का सम्मानित
२०८२ वैशाख १४ गते २०:२८
काठमाडौँ । युनिटी भ्वाइसका सम्पादक एवं समाजसेवी रामचन्द्र खड्कालाई काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रम बीच बिशेष नागरिक क्रिसयन सम्मान गरिएको छ। व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा योगदान पुर्याएको...