राजनीति
बनेपामा गठबन्धनका जनप्रतिनिधिले मात्रै लिए सपथग्रहण
२०७९ जेठ ८ गते १६:४६
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा गठबन्धनका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मात्र सपथग्रहण गरेका छन् । नेकपा एमालेबाट निर्वाचित उप-प्रमुख सहित बहुमत जनप्रतिनिधिले सपथ ग्रहण बहिष्कार गरेका हुन् । स्थानीय...