समाज

काभ्रे सहकारीमा सहयात्राको नयाँ सुरुवात: बाजे बजै चौतारी तथा क्रेडिट कार्ड

पनौती । पनौती नगरपालिका वडा नम्बर ६ गुराँसमार्गमा मुख्य कार्यालय रहेको सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारीले समुदाय र सदस्य केन्द्रित नयाँ कार्यक्रमको सुरुवात गरेको छ । सहकारीले काभ्रेपलाञ्चोक जिल्लामै पहिलो...