Uncategorized

युवा सेलिब्रेसनमा काभ्रेपलान्चोकबाट ५ हजार युवा सहभागी हुने

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आयोजनामा काठमाडौमा बिहिबार हुन लागेको बृहत युवा सेलिब्रेसनमा काभ्रेपलाञ्चोक जिल्लाबाट करिब ५ हजार युवाको सहभागिता हुने भएको छ । बैशाख ११ गते लोकतन्त्र...