नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक “यूरोमनी अवार्ड फर एक्सेलेन्स २०२३” बाट सम्मानित
२०८० साउन १० गते १०:३१
काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक तेस्रो पटक “यूरोमनी अवार्ड फर एक्सेलेन्स २०२३” बाट सम्मानित भएको छ। वर्षभरिको कार्यसम्पादन, रणनैतिक वृद्धि र आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवा र शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराए वापत बैंकलाई “यूरोमनी अवार्ड फर एक्सिलेन्स् २०२३” बाट सम्मानित गरिएको बैंकले उल्लेख गरेको छ ।...