बैंक तथा वित्तिय सहकारी युनियन
काभ्रेमा बैंक तथा वित्तिय सहकारी युनियन गठन
२०८१ जेठ १४ गते १२:१३
काभ्रे । आइतबार काभ्रेपलाञ्चोक जिल्लामा बैंक तथा वित्तिय सहकारी युनियन गठन गरिएको छ । बैंक तथा वित्तिय सहकारी युनियन केन्द्रिय महासचिव भैरव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट) अन्तर्गतको यस युनियनले वित्तीय क्षेत्रमा संलग्न कर्मचारीको हक, अधिकार संरक्षण लगायतको विषयमा वकालत...