२६ औँ वार्षिकोत्सव मनाउँदै एन आइ सी एसिया बैंक

२०८० साउन ५ गते १९:१९

काठमाडौं । एन आइ सी एसिया बैंकले स्थापनाको २६ वर्ष पार गरेको छ ।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २६ औं वार्षिकोत्सव मनाउँदै गर्दा बैंकले अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी, कर्मचारी एवं सरोकारवालाहरू प्रति आभार प्रकट गरेको छ ।
बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै अगाडि बढ्ने जनाएको छ ।
प्रतिक्रिया
ताजा खबर