राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
काभ्रे पोष्ट
२०७९ वैशाख २८ गते १७:२७
बनेपा । भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।
भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
शर्मालाई केही साता अघि नेपाल सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।
प्रतिक्रिया
ताजा खबर