कलाकार सागर लम्साल ‘बले’ले कसे लगनगाँठो

काठमाडौँ। कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् ।

आइतबार स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् ।

सागर लम्साल चर्चित टेलिसिरियल सक्किगोनिमा अभिनय गरिरहेका छन् ‌ । साथै उनको म्युजिक भिडियोमा समेत सक्रियता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.