नेपाल निर्माण उधोग परिषद, बागमती प्रदेशको दो

काठमाणडौं । नेकपा एमाले सम्वद्द भातृ संगठन नेपाल निर्माण उधोग परिषद, बाग्मती प्रदेशको दोश्रो अधिवेसन तथा साधारण सभा यहि मिति २०८१ भाद्र ११ गते काठमाण्डौ स्थित सिदार्थ कटेज, तिनकुनेमा हुने भएको छ । उत्त अधिवेसनमा प्रमुख अथिति नेकपा एमाले, बाग्मती प्रदेशका अध्यक्ष कैलास ढुङ्गेललाई निमन्त्रणा गरिएको छ । उत्त अधिवेसनका  लागी बाग्मती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रत्येक प्रदेश निर्वाचन क्षेत्रवाट १ जना अधिवेसन प्रतिनिधि, जिल्ला अध्यक्ष वा अध्यक्षले तोकेको १ जना, प्रदेश कार्य समिति सवै र सल्लाहकार सवै अधिवेसन प्रतिनिधि हुने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.