नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्तुगलको अध्यक्षमा इमानसिंह तामाङ निर्विरोध

पोर्तुगल । नेपाल राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य सुजन लामा र सागर योञ्जन तामाङको संयोजकत्वमा बसेको भेलाले पोर्तुगलमा नेपाल राष्ट्रिय तामाङ घेदुङ(संघ)को प्रवास कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ(संघ)प्रवास कार्यसमिति पोर्तुगलको अध्यक्षमा इमानसिंह तामाङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष प्रेम गोम्जा,महिला उपाध्यक्ष निशा तामाङ,उपाध्यक्षहरु सविना मनाङथेन,फुर्बासिंह दोङ,युवराज लामा,पासाङ लामा,सोनाम लामा,महासचिव राजु मोक्तान,सचिव निर्मला बज्यु,सहसचिव पुनम तामाङ,सहकोषाध्यक्ष म्लाङसिंह तामाङ,युवा संयोजक विकास लामा,सहसंयोजक लोप्साङ लामा,सांस्कृतिक संयोजक विशाल तामाङ,सदस्यहरु क्रमशः सबि लोप्चन,शेरबहादुर तामाङ,वीरेन तामाङ,लक्ष्मी तामाङ,नरजङ तामाङ,बिल मोक्तान,लमिन तामाङ,सुनिल लामा,बुद्धि तामाङ सुनवीर लामा,साङ दोर्जे लामा,दावाङ लामा,समिर वाईबा,विशाल स्याङतान,सञ्जु मोक्तान,सम्झना तामाङ,सुरेश पाख्रिन,उदास तामाङ,सोमबहादुर तामाङ,सोमिला बल,राजेश लामा,सुर्य लो,नानु मोक्तान,अलिना तामाङ,जीतबहादुर तामाङ,मीन तामाङ,दीपक दोङ,रोमिला तामाङ,विद्यासागर लामा सम्मीलित कार्यसमिति निर्विरोध निर्वाचित गरेको नेपाल राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य सुजन लामाले पोर्तुगलबाट जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.