ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २२ औं शृङ्खला पूरा

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित वेथेगल चोक,सडकमा ठेचोका महिला दिदिबहिनीहरुको सहभागितामा “स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना” भन्ने नाराका साथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले आफ्नो गौरवमय २२ औं शृङ्खला पूरा गरेको छ ।

ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा, स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरुको सहभागितामा वेथेगल चोक,सडकमा सरसफाइ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.