अपराध

३१ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त

धुलिखेल । कर्तव्य ज्यान मुद्दामा फरार रहँदै आएका एक अभियुक्त ३१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार ५७ वर्षीय दान बहादुर प्रधानलाई २०८१ चैत ३१ गते...