अर्थ
सहयात्राको १८ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८१ फागुन २९ गते १४:३७
पनौती । सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.को १८ औं स्थापना दिवसको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। संस्थाको स्वास्थ्य उपसमितिको संयोजन तथा काठमाडौं मेडिकल कलेजको...