विश्व

क्रोएसियामा सोनाम ल्होछारको भव्य उत्सव: नेपालको झल्को दिने विशेष कार्यक्रम

बनेपा । “विश्वभर छरिएर रहेका तामाङहरू एक हौं, हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गरौं” भन्ने नारासहित क्रोएसियामा सोनाम ल्होछार लक्षित विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृति र कलाले भरिपूर्ण...