खेलकुद
चौथो रोशी कप तथा प्रथम इण्डो-नेपाल कराँते प्रतियोगिता हुँदै
२०८१ माघ २९ गते १३:३९
रोशी । रोशी गाउँपालिकामा यही फागुन ९ र १० गते चौथो रोशी कप तथा प्रथम इण्डो-नेपाल फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८१ आयोजना हुने भएको छ। प्रतियोगिता रोशी गाउँपालिका-७ कटुञ्जेवेंशीस्थित रोशी माध्यमिक...