स्वास्थ्य
मुखको हेरचाह नगरेमा हृदय र मस्तिष्कमा गम्भीर समस्या उत्पन्न हुने
२०८१ चैत ८ गते १४:१७
धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मुख स्वास्थ्य दिवस २०२५ को अवसरमा सञ्चारकर्मी र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले मुखको हेरचाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।...