अन्तर्वार्ता

ज्ञानकुञ्जका विद्यार्थीहरु विभिन्न पेशा तथा क्षेत्रहरुमा नेतृत्वदायी भूमिकामा छन्ः नवराज चौलागाई, सहायक कलेज प्रमुख

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित अग्रणी शैक्षिक संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मुल नारालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालय र...