Main News
क्रोएसियामा नेपाली चलचित्र ‘आउट ल : दफा २१९’ प्रदर्शनमा आउने
२०८२ वैशाख ९ गते १६:१२
जाग्रेब । नेपाली द्वन्द्वप्रधान चलचित्र ‘आउट ल : दफा २१९’ क्रोएसियामा प्रदर्शन हुने भएको छ। क्रोएसियास्थित पोइड हब डिजिटल र एसियन फेसन हबको सहकार्यमा उक्त चलचित्र २०२५ मे ४...