समाज
ससुराको किरियाका लागि फर्कदै गरेकी बुहारीको बाटोमै मृत्यु
२०८१ माघ २७ गते २१:५९
च्याम्राङवेशी । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं १ च्याम्राङ्गबेसीमा ससुराको निधन भएपछि माइतीघरबाट किरियाका लागि फर्कदै गरेकी बुहारीको बाटोमै दुर्घटनामा परेर निधन भएको छ। बेथानचोक गाउँपालिका वडा नम्बर...