पनौती त्रिवेणी सरसफाइ अभियानको ३०९ औं शृङ्खला सम्पन्न 

पनौती । स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको सहभागितामा प्रत्येक साताको शनिबार संचालन हुँदैं आएको पनौती त्रिवेणी सरसफाइ अभियानले शनिबार पनौतीमा ३०९ औं शृङ्खला सम्पन्न भएको छ ।

अभियानकी संयोजक सुमित्रा बञ्जाराले अभियानमा स्थानीय महिला दिदिबहिनीहरु, अभियन्ताहरुको सक्रियतामा मठमन्दिर,त्रिवेणी खोला, टोल सरसफाइ, जनचेतनामूलक कार्य गरिएको बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *