काठमाडौं विश्वविद्यालय
खस्केको केयुको साख: पारदर्शी, जवाफदेही र उत्तरदायी नेतृत्व माग
२०८१ माघ २४ गते ९:०९
बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको समृद्धिमा काठमाडौं विश्वविद्यालयको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षासेवी, सञ्चारकर्मी, व्यवसायी एवं प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सरोकारवालाहरूले काठमाडौं विश्वविद्यालयमा विकृति मौलाउँदै गएको गम्भीर आरोप लगाएका छन् । कार्यक्रममा...