काभ्रेपलाञ्चोक
काभ्रेमा फरक फरक दुर्घटनामा ३ जनाको मृत्यु
२०८१ फागुन १५ गते २२:०८
धुलिखेल । काभ्रेमा भएको फरक फरक घटनामा ३ जना व्यक्तिहरूले ज्यान गुमाएका छन् । वृद्धाश्रममा सुख्खा पहिरो जाँदा कामदारको मृत्यु नमोबुद्ध नगरपालिका वडा नम्बर १ कानाकोटमा सुख्खा पहिरो खस्दा एक कामदारको मृत्यु भएको हो । कानाकोट स्थित निर्माणाधीन वृद्धाश्रममा सुख्खा पहिरो खस्दा भवनको दोस्रो तल्लाको पिलर भत्किएको थियो ।...
नेपाल अपडेट