नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाई समिति

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाई समितिमा नयाँ नेतृत्व निर्वाचित

लगनखेल, ललितपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन ललितपुर पाटन इकाइको २६औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार लगनखेल स्थित मालपोत कार्यालयमा आयोजित जिल्ला अधिवेशन तथा साधारणसभाबाट दिपक कुमार केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।   नव-निर्वाचित कार्यसमिति अध्यक्ष: दिपक कुमार केसी उपाध्यक्ष: फडिन्द्र प्रसाद खनाल सचिव:...