विपी कोइराला

धुलिखेलमा विपी कोइरालाको पूर्ण कदको प्रतिमा अनावरण

धुलिखेल । नेपालका २२ औं प्रधानमन्त्री एवं नेपाली कांग्रेस दलका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको प्रतिमा निर्माण भएसँगै अनावरण गरिएको छ । धुलिखेल नगरपालिका वडा नं. ६ जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा निर्माण गरिएको राजनीतिज्ञ वी.पी. कोइरालाको प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अनावरण गरेका हुन् । विपीको पूर्ण कदको...