शी लिड्स आइकन

शी लिड्स आइकनको सर्वोत्कृष्ट ३ का लागि काभ्रेबाट २ जनप्रतिनिधि प्रतिस्पर्धामा

बनेपा । उत्कृष्ट महिला जनप्रतिनिधि चयनको एक प्लाटफर्म सि लिड्स आइकनको प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्लाबाट दुई जनप्रतिनिधि प्रतिस्पर्धामा छन् । बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहाल र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना शी लिड्स आइकन प्रतियोगितामा उत्कृष्ट २७ मा पर्न सफल भएका हुन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरु...