१३ स्थानीय तह
१३ पालिकालाई संघीय सरकारको ५ अर्ब ३४ करोड
२०८१ जेठ २७ गते १५:५८
धुलिखेल । संघीय सरकारले आर्थिक वर्ष २०८१/२०८२ का लागि समानीकरण, सर्शत, विशेष र समपुरक अनुदानमा जिल्लाका १३ स्थानीय तहलाई चालु र पूँजीगत गरि कुल ५ अर्ब ३४ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लाको ६ नगरपालिकाका लागि २ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र गाउँपालिकाहरुका...