आरुष श्रेष्ठ बचाउ अभियान

छोरालाई बचाउन आफ्नो कलेजो दान दिदै पिता

अबोध बालकको ज्यान बचाइदिन अपिल

मण्डनदेउपुर । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ स्थायी घर भएका ९ वर्षिय आरुष श्रेष्ठ जन्मदेखि नै इएचबिए रोगबाट ग्रसित छन् । एकदमै कम मानिसमा देखापर्ने यस प्रकारको रोगले ग्रसित भएपछि उपचारको क्रममा भारत पुगेपछि झण्डै ३ महिनापछि मात्रै रोगको पहिचान भएको थियो । बालकको इमर्जेन्सी शल्यक्रिया पश्चात ज्यान...