उच्च अदालत पाटन
धुलिखेल–खावा सडकखण्ड अलपत्र, अदालतको आदेशले निर्माण अन्योलमा
२०८१ चैत ८ गते १४:३०
धुलिखेल । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्य अन्योलमा परेपछि उक्त सडकखण्डबाट यात्रा गर्ने यात्रुहरु, स्थानीय बासिन्दा धुलो, दुर्घटना र असहज यात्राको समस्यामा परेका छन् । ठेक्का सम्झौता भएको झण्डै ३ वर्ष बितिसक्दा पनि सडक निर्माणको काम आधा पनि नसकिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै राजमार्गसमेत अवरुद्ध गरेका...