उपचुनाव
काठमाडौं-१६ मा रास्वपाको उदय
२०८१ मंसिर १७ गते ८:०६
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठले २ हजार ९०२ मत पाउँदै विजयी भएकी हुन । दोस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २...