एसईई परीक्षा २०८१

जिल्लामा एसईई परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन हुँदै

धुलिखेल । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । एसईई परीक्षा अन्तर्गत आज अनिवार्य गणित विषयको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले कुनै अप्रिय घटना नघट्ने शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोक प्रमुख देवका ढकालले बताएकी छिन् । परीक्षा केन्द्रहरूमा बिहानैदेखि...