ग्याल्पो ल्होछार २१५२

क्रोएसियामा ग्याल्पो ल्होसारको रौनक: शेर्पा समुदायको सांस्कृतिक धरोहरको उत्सव

क्रोएसियाको राजधानी जाग्रेबमा ग्याल्पो ल्होछार लक्षित कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ । शेर्पा समुदायको मौलिक, सांस्कृतिक पर्व ग्याल्पो ल्होछार कार्यक्रम राजधानी जाग्रेब स्थित ‘प्रेच्को २ ए’ मा सम्पन्न भएको हो । २१५२ औं  स्यिङ मो डुल ल्हो ग्याल्पो ल्होछार लक्षित कार्यक्रम शेर्पा किदुग क्रोएसियाको आयोजनामा भएको हो ।...