डेंगु संक्रमण

डेंगुको संक्रमण बढदैं, सजकता अपनाउन आवश्यक

वर्षा सुरु भएसँगै डेंगु संक्रमितको संख्या दिनानुदिन बढदै गएको छ। डेंगु संक्रमण दर प्रत्येक वर्ष बढ्दै गएको सरकारी तथ्यांकले देखाउँछ। यस वर्ष पनि वर्षा सुरु भएसँगै देशका धेरै स्थानमा डेंगु संक्रमित बढ्दै गएको छ। एडिस एजप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले जुनसुकै उमेरसमूहका व्यक्तिलाई पनि संक्रमित बनाउन...