मुख स्वास्थ्य दिवस २०२५

मुखको हेरचाह नगरेमा हृदय र मस्तिष्कमा गम्भीर समस्या उत्पन्न हुने

धुलिखेल । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मुख स्वास्थ्य दिवस २०२५ को अवसरमा सञ्चारकर्मी र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले मुखको हेरचाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुखको सरसफाईमा हेलचेक्राइ गर्दा हृदयघात, अलजाइमर्स र निमोनियाको जोखिम हुन सक्ने तथ्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा दन्त चिकित्सक...