लोकदोहोरी गीत

सुशिला पोख्रेलको ‘ए निष्ठुरी’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी एवं गायिका सुशिला पोखरेल चौलागाईंको ‘ए निष्ठुरी’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको लय शब्द गायिका सुशिलाकै रहेको छ । गीतलाई गायिका सुशिला पोखरेल चौलागाईं र रामहरि भण्डारीले स्वरबद्ध गरेका छन् । गीत आरजिबी स्टुडियोमा रेकर्ड गरिएको हो । वियोगात्मक शब्द बोल्ने गीतमा...