लोकेश्वर मिडिया

ठुलादुर्लुङका ८६ जना विद्यार्थीलाई कपडा वितरण

ललितपुर । महाङकाल गाउँपालिका वडा नं.६ ठुलादुर्लुङमा आज मंगलबार विद्यार्थीहरुलाई एक समारोहका बिच विद्यालय पोशाक वितरण गरिएको छ। कपडा श्री ५ महेन्द्र माविका ८६ जना(तामाङ,बराम,मगर,दलित र अन्य)समुदायका विद्यार्थीहरुलाई वितरण गरिएको हो । लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक,काठमाडौंको संयोजनमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८ औं बुद्ध जयन्तीको पुर्वसन्ध्यामा काठमाडौं बौंद्ध...