सामुदायिक विद्यालय

महानगरका ५५ सामुदायिक विद्यालयका शिक्षकलाई स्काउट एडभान्स तालिम

काठमाडौं | काठमाडौं महानगरपालिका शिक्षा विभागको सहयोगमा महानगरका ५५ वटा सामुदायिक विद्यालयका आधारभूत तहको स्काउट तालिम लिएका शिक्षकहरुलाई स्काउटको एडभान्स तालिम दिइएको छ । अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा शिक्षकहरुको ७ दिने एडभान्स तालिम कोर्स सञ्चालनमा रहेको नेपाल स्काउट राष्ट्रिय कार्यकारी समिति आयुक्त कोर्स लिडर शिवराम अर्यालले बताउनुभयो । स्काउट...