२९ औं महानगर दिवस

२९ औँ महानगर दिवसको अवसरमा शिक्षामा विविध कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो २९ औँ महानगर दिवसको अवसरमा शिक्षा विभागको आयोजनामा विविध कार्यक्रमहरु सम्पन्न गरिरहेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागको आयोजनामा महानगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरुको लागि ‘मेरो सपनाको महानगर’ शीर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३२ जना शिक्षकहरुले सहभागिता जनाएका थिए । निर्णायक मण्डलबाट...