दशैंमा बोनस
एनसेलले ल्यायो दशैं रिचार्ज बोनस योजना
२०७९ भदौ २८ गते २०:५६
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले हरेक दिन र १ सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । यो योजना भदौ २८ गते मंगलबार देखि...