अर्थ
बुडोल सामुदायिकले सप्ताहव्यापी कार्यक्रम गरी मनायो ग्लोबल मनी विक
२०८१ चैत ११ गते १७:३६
बनेपा । बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले ग्लोबल मनी विकको १३ औँ श्रृंखला अन्तर्गत ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो...