अर्थ
२०८२ भदौ १ गतेदेखि सहकारी स्थापना दिवस मनाइने
२०८१ चैत १८ गते २१:३९
बनेपा । नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विन्धवासिनी बचत तथा ऋण सहकारीको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । बनेपामा २०००...