अर्थ
धुलिखेलमा सरकारी अनलाइन भुक्तानी सेवा सुरु
२०८० माघ ६ गते ११:०८
धुलिखेल । धुलिखेल नगरपालिकामा सरकारी भुक्तानी सेवा सुरु भएको छ । महालेखा नियन्त्रक कार्यालयबाट स्थानीय तहका लागि मान्यताप्राप्त भुक्तानी प्रणालीको सुरुवात धुलिखेलमा भएको हो । महालेखाले स्थानीय संचित कोष...