विश्व

नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन सम्पन्न

कतार । नेपाल प्रवासी तामाङ समाज कतारको दशौं अधिवेशन”तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण”भन्ने मुल नाराकासाथ शुक्रबार कतार ग्राण्ड प्लाजास्थित वेलफेयर रेष्टुरेण्टको सभा हलमा सम्पन्न भएको छ ।...