विश्व

अमेरिकाले जापानबाट पाएको मिसाइल प्रतिरक्षा प्रणाली युक्रेन पठाउने

काठमाडौं । हतियार निर्यातमा कानूनी प्रतिबन्ध लगाएको जापानले कानून संशोधन गरेसँगै मिसाइल प्रतिरक्षा प्रणाली अमेरिकामा पठाउने भएको छ । जापानले शुक्रबार अमेरिका पठाउने सार्वजनिक घोषणा गरेको हो । प्याट्रिओटिक...