सम्पादकीय
स्थानीय निकायले आत्मनिर्भर योजना ल्याउन सक्नुपर्छ
२०८१ जेठ २७ गते १५:५३
नेपाल कृषि प्रधान मुलुक भनेर चिनिएतापनि कृषि उपजमा सधैँ परनिर्भरतामा रहँदै आएको छ । दैनिक उपभोग्य धान, मकै गहुँ लगायतका खाद्य वस्तुमा अरबौँ रुपैयाँ बाहिर जाने गरेको छ ।...