शिक्षा

बालमैत्री शिक्षण सिकाइ र शैक्षिक गुणस्तर सुधारका लागि अभिमुखिकरण

काठमाडौँ । काठमाडौं महानगरपालिकाका सामुदायिक बिद्यालयमा संचालित पूर्व प्राथमिक कक्षाहरुको प्रभावकारी सञ्चालनका लागि प्रधानाध्यापकहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले बालबिकास कक्षा...