शिक्षा

नेकका विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको तालिम

काठमाडाैं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम प्रदान गरिएको छ । कलेजकाे इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स तथा इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागकाे अन्तिम सेमेस्टरमा अध्यनरत...